नेपालमा स्थानीय तह निर्वाचन : १५१ पालिकाको परिणाममा कुन पार्टीले कति जिते ?
काठमाडौं १६ मे २०२२ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार अपराह्न साढे ४ बजेसम्ममा १५१ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ६४, नेकपा एमाले ४९, नेकपा (माओवादी केन्द्र)ले ३२,