प्रमुख समाचार

स्थानिय तह निर्वाचन: चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं १८ मे । स्थानिय तह निर्वाचन अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । एक

नेपालमा स्थानीय तह निर्वाचन : २०८ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा, एमाले १२९, माओवादी ९०

काठमाडौं १८ मे २०२२ । नेपालमा स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ । बिहीबार दिउँसो २ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ प्रमुख/अध्यक्ष (गाउँपालिका/नगरपालिका) जितेको छ । जारी मतगणनामा कांग्रेस

बिसीसी युकेले धार्मिक पूजापाठका साथ २५६६ औं बुद्ध जयन्ती मनायो

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाइएको हो

पुन समाज युकेको १४ औ वार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न

अर्जुन तिलिजा सनिवार १४ मे २०२२ बेलायत | लामो समयको कोभिड १९ को महामारी पछी पुन समाज युकेद्वारा आयोजित १४ औ वार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७९ को उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम १४ मे

नेपालमा स्थानिय तह निर्वाचन: तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं मे १७ । पालिका चुनाव अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको

प्रतिनिधिसभा बैठकमा आठ अध्यादेश पेश

प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८”

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार

संसद्को अवरोध हट्यो

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन

नेपालमा ३२३ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं १७ मे २०२२ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार अपराह्न पौने ४ बजेसम्ममा ३२३ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध

नेपालमा स्थानिय तह निर्वाचन: १ सय ६७ पालिकाको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं मे १६ । स्थानिय तह निर्वाचनमाअहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १२ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ ।

गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं मे १६ । गायक राजु लामाले सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखरमा पुगेको उनको आरोहणको आयोजकले बताएका छन् । उनीसहित अरु २६ जना पनि चुचुरोमा

काठमाडौं महानगर बालेन्द्रकै अग्रता कायम

काठमाडौं १६ मे २०२२ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् । सोमबार बेलुकी प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६ हजार ३९८ मत प्राप्त गरी आफ्नो

error: Content is protected !!