गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दियो
काठमाडौं वेशाख १६ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निरन्तर काम गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेसँगै काम गर्ने बाटो खुलेको हो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर