प्रमुख समाचार

जापानले गर्यो रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का

एजेन्सी वैशाख २३ । जापानले रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का गरेको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गरेका हुन् । भ्रमणका

टी–ट्वान्टी सिरिजमा जिम्बावे ए माथि नेपालको सहज जित

काठमाडौं वेशाख २१ । नेपाली क्रिकेट टिममले जिम्बावे ‘ए’ माथि आठ विकेटको जित निकालेको छ। टी–ट्वान्टी सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जित निकालेको हो । १३७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने

काठमाडौं वैशाख २१ । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

काठमाडौं ४ मे २०२२ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा शुभकामना सन्देश:

०३ मे २०२२ नेपाल । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२’ को अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पठाएका  शुभकामना सन्देश जस्ताको त्यस्तै। सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको एउटा महत्वपूर्ण सम्मेलनले संसारका सबै

चिम्खोले काइँला अक्षय कोषबाट नुवाकोटमा विद्यालयलाई दुई थान ल्यापटप सहयोग

काठमाडौं वैशाख २० । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा सञ्चालन भइरहेको जनकल्याण सामुदायिक पाठशालालाई चिम्खोले काइँला अक्षय कोषबाट दुई थान ल्यापटप प्राप्त भएको छ ।  विद्यालयमा शैक्षिक गुस्तरीयताका लागि टेवा पुगोस् भन्ने उद्देश्यले बेलायत निवासी मगर संघ यूकेका

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

एजेन्सी मे २ । अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । गत फेब्रुअरीमा रुसले

यु–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं वैशाख १९ । नेपाल क्रिकेट संघ क्यानले अण्डर–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा

टी ट्वान्टी क्रिकेटमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौं वैशाख १८ । जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए टोलीले १८ दशमलव ५

मलेसियामा नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

काठमाडौं वैशाख १७ । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा

स्थानीय तहको निर्वाचनका सबै योग्य उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं वैशाख १७ । यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही बैशाख ११ र

श्रीलंकाका प्रधानमन्त्रीेलाई पदमुक्त गर्न राष्ट्रपति तयार

एजेन्सी अप्रिल २९ । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका छन् । खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाइ अन्तरिम सरकार गठन गर्न

error: Content is protected !!