नेविसङ्घ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त
२३ मार्च २०२२ नेपाल। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौँ) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत) लाई नियुक्त गर्नुभएको छ । सभापति देउवाले कांग्रेस