प्रमुख समाचार

बेलायतमा जारी कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने

लण्डन माघ २६ । बेलायतमा जारी कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ । बेलायती प्रधानमन्त्रो बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिद सम्बन्धि प्रतिबन्ध

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

काठमाडौं माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् ।हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक

प्रक्रिया पूरा गरेर मात्रै वैदेशिक अध्ययनका लागि जान सरकारको आग्रह

काठमाडौं माघ २५ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान सरकारले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले

संसदीय समितिमा भूपु गोर्खा र एमसीसीबारे छलफल

काठमाडौं । संसदीय समितिमा मुलुकको कूटनीति अवस्था, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), अवैतनिक दूतबाट हुँदैआएको निलो प्लेट सवारी साधनको प्रयोग र भूतपूर्व गोर्खा सैनिकका समस्यालगायत विषयमा सदस्यहरूले आवाज उठाएका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको

बेलायत सरकारले सहयोग गरेको कोरोना विरुद्धको साढे ८ लाख बढी डोज खोप नेपाल आइपुग्यो

काठमाडौं माघ २४ । कोरोना भाइरस विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल

एमसीसीलाई चुनावपछि मात्रै अघि बढाउने गरी प्रस्ताव पठाउन प्रचण्डको आग्रह

काठमाडौं माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग

चर्चित भारतीय गायिका लता मंगेस्करको निधन

एजेन्सी माघ २३ । भारतीय सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा आज

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइदै

काठमाडौं माघ २३ । आज श्रीपञ्चमी, हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय बढी सञ्चारमाध्यम बन्द

एजेन्सी माघ २२ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन

गोर्खाका विषयमा वार्ताको कार्यभार राजदुत आचार्यलाई

लण्डन माघ २१ । भूतपूर्व गोरखा सैनिकहरुका विभिन्न समस्याहरुका बारेमा बेलायत सरकारसित हुने वार्तामा नेतृत्व गर्न बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई कार्यभार दिइएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले आचार्यलाई सो निर्देशन दिएका

नेपालमा वर्षा र हिमपात, जनजीवनलाई आपत

काठमाडौं ४ फेब्रुअरी । नेपालमा शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा र हिमपात भएको छ । यो वर्षा र हिमपात शुक्रबार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबार पनि वर्षा जारी रहने बताइएको छ ।

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन अर्थ मन्त्री शर्माको आग्रह

काठमाडौं माघ २० । अर्थ मन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । आज बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो

error: Content is protected !!