बेलायतका लागि नवनियुक्त नेपाली राजदुत आचार्य बुधवार लण्डन आइपुग्दै
लण्डन फागुन ९ । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पदबहालीका लागि बुधवार लण्डन आइपुग्ने भएका छन् । आचार्य बुधवार बिहान बेलायत आइपुग्ने र सोही दिन पदबहाली गर्ने कार्यक्रम रहेको छ । विगतमा परराष्ट्र