भूपू गोर्खा सैनिकलाई समान पेन्सनको माग गर्दै एक लाख अनलाइन हस्ताक्षर संकलन
लण्डन भदौ ५ । भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सन दिइनुपर्ने मागसहित शुरु गरिएको अनलाइन हस्ताक्षर एक लाख नाघेको छ । उक्त अभियानमा एकलाख तीन हजार ९ सय बढीले हस्ताक्षर गरेका छन् । एक लाख नाघेपछि