प्रमुख समाचार

आमरण अनसनलाई बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुको एक्यबद्धता

लन्डन । लन्डनस्थित प्रधानमन्त्रीको कार्यालयअगाडि भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूले बृहत प्रदर्शन गरेका छन् । १३ बुँदे मागअनुसार आफूहरूले न्याया नपाएसम्म आन्दोलन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सो कार्यक्रममा बेलायतमा स्थापित बिभिन्न संघ संघ

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना हाम्रा नजिकका नातेदार आदरणीय मामा/काका श्री खुम बहादुर पुर्जा र माईज्यु/छामा श्रीमती मैना कुमारी पुर्जाको जेठी छोरी सुश्री थममाया पुर्जा (आसा) ले Southhamton University बाट BSc Adult Nursing, माइली छोरी सुश्री

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

एजेन्सी साउन ३१ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन्। अफगानिस्तानका स्थानीय न्युज एजेन्सीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले अफगानिस्तान छाडेका सिन्हाले जनाएको छ । टोलो न्युजका अनुसार अशरफ घानी र उहाँका सहयोगीले पनि अफगानिस्तान

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं साउन ३१ । अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा उद्धार गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले तालिवान विद्रोहीले राजधानी काबुलसमेत नियन्त्रणमा लिने देखिएको भन्दै त्यहाँ रहेका

भूतपूर्व गोर्खा सैनिकको समान पेन्सनका लागि पहल गर्न एमालेको माग

काठमाडौं साउन ३१ । नेकपा एमालेले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल

हार्दिक धन्यवाद: भक्त बहादुर दर्जी

हार्दिक धन्यवाद: भक्त बहादुर दर्जी गैर आबशीय नेपाली संघ (एनआरएन) युके, इग्ल्याण्ड राज्य परिषद बेलायतको उपाध्यक्ष जस्तो गरिमामय पदमा म भक्त बहादुर दर्जी तथा मेरा सिंगो कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्यधिक मतले बिजयी गराउनुहुने

एनआरएनए महासचिव डा.शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने

लण्डन साउन ३० । गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्था गर्न

बेलायतमा अनसनरत गोरखाहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि गोरखाहरु अनसन बस्दै

लण्डन साउन ३० । गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राखी बेलायतमा अनसनरत गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि अनसन शुरु हुने भएको छ । नेपालमा बसोबासरत गोरखा सैनिकहरु, सिंगापुर

बेलायतको प्लीमथमा गोली लागि बालिकासहित तीन जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

लन्डन साउन २९ । बेलायतको दक्षिणपश्चिमी शहर प्लीमथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध

प्रवासी नेपाली मञ्च युके द्वारा भूपु गोर्खाका मागहरू पुरा गराउन जोड 

लन्डन, प्रवासी नेपाली मञ्च युके ले सत्याग्रह अन्दोलन गर्दै अन्सनमा बसिरहेका भूपु गोर्खा सैनिकका समानपेन्सन लगायतका मागहरू पुरा गराउन जोड दिदै सत्याग्रह आन्दोलनप्रति एक्यबद्धता जनाएको छ । सङ्गठनका अन्तराष्ट्रिय कनिटीका अध्यक्ष समेत रहेका प्रवासी नेपाली

गोरखा सैनिकको समस्या समाधानबारे कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं साउन २९ ।   सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संगौला पन्तले बेलायतको लण्डनमा आमरण अनसनरत गोरखा सैनिकबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता

error: Content is protected !!