राष्ट्रिय सभामा पेश भएका अध्यादेश कांग्रेसले अस्वीकार गर्ने
काठमाडौं असार १८ । सरकारले राष्ट्रिय सभामा पेश गरेका अध्यादेश नेपाली कांग्रेसले अस्वीकार गर्ने भएको छ। यस सम्बन्धी संसद् सचिवालयलाई जानकारी दिएको छ। शुक्रबार कांग्रेस संसदीय दलले संघीय संसद्का महासचिव र राष्ट्रिय सभाका सचिवलाई अध्यादेश अस्वीकार