राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण

SHARE:

काठमाडौं असार १७ ।

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना देखिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए ।

राईले संक्रमण देखिएकाहरुमा पुनस् कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!