प्रमुख समाचार

गण्डकी प्रदेश प्रमुखमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

काठमाडौं बैशाख २०। सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी

नेपालमा कोारेना संक्रमणबाट थप ३७ जनाको मृत्यु, ७४ सय ४८ संक्रमित थपिए

काठमाडौं बैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो: प्रधानमन्त्री ओली

काठमाडौं वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताए। ओलीले प्रदेश केन्द्रीत

बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्‍न

अल्डरसट बेलायत वैशाख २० । मे २ तारिख आइतबारका दिन रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे

कोरोना संक्रमण बढेपछि नेपालका ४१ जिल्लामा निषेधाज्ञा लगाइयो

काठमाडौं वैशाख २० । नेपाल सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका

आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं वैशाख १९ । सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिस अनुसार सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक

एनआरएनए युके महासचिवमा डा.मुकुन्द बास्तोलाले उम्मेदवारी दिने

लण्डन वैशाख १९। गैरआवासीय नेपाली संघ एनआरएनए युकेको महासचिव पदमा डा. मुकुन्द बास्तोलाले उम्मेदवारी दिने भएका छन । बेलायतस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका डा.बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकाल २०२१-२०२३ का लागि महासचिव पदमा

नेपालमा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, थप २७ जनाको मृत्यु

काठमाडौं वैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको

शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बुटवल वैशाख १९ । नेकपा एमालेका नेता शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि बसेको

फ्लोर क्रसको आशंकापछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा पदबाट राजीनामा 

काठमाडौं वैशाख १९ । आफूविरुद्धको अविश्वास प्रस्तावमा फ्लोर क्रसको आशंकापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं वैशाख १९ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सङ्क्रमण भएपछि उनलाई अहिले

नेपालमा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं वैशाख १८ । पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६

error: Content is protected !!