बेलायतको चेरीउड वार्डमा पहिलो नेपाली काउन्सिलर बने नेम थापामगर
लन्डन वैशाख २४ । बेलायतको चेरीउड वार्डको काउन्सिलरमा नेम थापामगर विजयी भएका छन् । शुक्रबार बेलुकी सार्वजनिक मत परिणामअनुसार थापा ८ सय ९८ मतसहित काउन्सिलर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी लेबर पार्टीका



