उपत्यकाका जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द
काठमाडौं वैशाख १२ । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट


