नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं वौख ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६ सय ६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा

