
नुवाकोट पञ्चकन्यामा विद्यालय समयभित्र फेसबुक, टिकटक बन्द गर्न पालिकाको निर्देशन
घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले विद्यालय समयभित्र फेसबुक, टिकटक बन्द गर्न निर्देशन दिएको छ । वरिष्ठ विद्यालय निरीक्षक धर्मराज रिमालले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामाजिक सञ्जाल बन्दसहित सातबुँदे निर्देशन जारी गरेका हुन् । जारी










