
विश्व आदिवासी दिवसको तयारीमा जुट्यो नेपाल तामाङ घेदुङ
युनिकरक्षे ग्लान तामाङ काठमाडौं । ३२औँ विश्व आदिवासी दिवसको अवसरलाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ नेपाल तामाङ घेदुङले तयारी तथा समन्वय बैठक सम्पन्न गरेको छ। काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको










