लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् ।
बेलायत – NCC UK को कार्यसमितिको सदस्य ज्ञानेन्द्र आलेले एन आर एन युकेको निर्वाचनमा सचिब पदमा उमेद्वारी दिने घोषणा गर्नुको साथै मत दिन अनुरोध गरेका छन। उनको उम्मेदवारी घोषणा तथा अनुरोध ! जस्ताको तस्तै। आदरणीय
लन्डन – यहि आउँदो जुन महिनाको ६ तारिख नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युके ( फोनिज युके ) द्दारा जुम भर्चुअलको माध्यमबाट पत्रकारिता तालिम ( workshop ) कार्यक्रम आयोजना गर्ने भएको छ । बेलायतमा रहनु
लन्डन – नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक गत शनिबार २९ मे २०२१ साँझ ८ बजे भर्चुअलरुपमा बसेको छ। बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेकाले जानकारी तथा कार्यान्वयनका लागि यो परिपत्र
काठमाडौं वैशाख २३ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहीबार दिउँसो निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको पार्टीका सह(महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।
लण्डन वैशाख १५ । लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ। लण्डन बरो अफ बार्नेटको सोमबार बसेको असाधारण बैठकले लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिका बीच भगिनी सम्बन्ध
लण्डन वैशाख ४ । नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगार्थ एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजनामा च्यारिटी साइकल यात्रा शुरु भएको छ । च्यारिटी यात्रामा सहभागी २३ जना सामाजिक अभियन्ता शनिबार बिहान ८ बजे

काठमाडौं चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ