फेसबुकलाई कारबाही गर्नुपर्ने पक्षमा बेलायतका जनता
पछिल्लो समय समाजिक सञ्जाल फेसबुक डाटा चोरी काण्डमा मुछिएको छ । आफ्नो प्रयोगकर्ताको खाताको सुरक्षा फेसबुकबाट चोरी भएको उसले स्वीकार गरिसकेको छ र यसका लागि माफी समेत मागीसकेको छ । यसका लागि फेसबुकका संस्थापक मार्क


