ज्ञान, विज्ञान र प्रबिधि

विद्युत् प्राधिकरणको कार्यालयभित्रै इ–सेवा

धम्बोझी । नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ । नागरिकलाई विद्युत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताउनुभयो । नागरिकका

‘फेसबुकबाट प्रेम नगर्नुस्’

मुम्बई, । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा

पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउनुपर्ने

काठमाडौँ । पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ । नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ शनिबार आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र

फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि

नारायण ढुंगाना काठमाडौँ । काठमाडौँका चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीबीच नयाँ नयाँ ठाउँमा पुगेर चित्र बनाउने विषयमा छलफल भयो । एकै ठाउँमा बसेर चित्र बनाउनुभन्दा विभिन्न क्षेत्रमा पुगेर चित्र बनाउँदा चित्रमा निखारता

स्मार्टफोन मोबाइलको भविष्य

रब लिभर वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । एप्पल

फेसबुकमा पीडा पोख्दै एसपी विष्ट

डोटी । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ । अनलाइनबाट टिकट लिन साझा यातायात र बस

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

अच्युत रेग्मी काठमाडौँ । उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान

बालबालिकामा लोकप्रिय लिटल बेबी बम युट्यूब च्यानल बिक्री

विश्वको लोकप्रिय मध्येको एक युट्युब च्यानल ‘लिटल बेबी बम’बिक्री भएको छ । च्यानलले साना बालबालिकाहरुलाई मन पर्ने खालका राइमहरु कार्टुन बनाएर प्रस्तुत गर्थ्यो । लिटल बेबी बम नामक च्यानल सन् २०११ मा लण्डन निवासी एक

मोबाइल फोनको बीमा हुने

काठमाडौँ । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’

शाहरुखको ट्वीटर फ्यान तीन करोड

केही दिन अगाडि मात्र आफ्नो ५२ औं जन्मदिन मनाएका बलिउड नायक साहरुख खानको लोकप्रियता ट्विटरमा पनि उस्तै छ । उनलाई जन्मदिनमा शुभकामना दिन हजारौ फ्यानको भिड उनको घर मन्नत अगाडि लागेको थियो । हरेक बर्ष

मुसा सम्झेर भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्दा

एक महिलाले आफ्नो घरमा भेटिएको एक जीवलाई मुसो सोचेर भिडियो रेकर्ड गरिन् । उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि आएको कमेन्टले उनको होस् उड्यो । इंग्ल्याण्डको साउथम्पटनमा बस्ने बेक्स डीन नाम गरेकी ती महिलाले शेयर

error: Content is protected !!