हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना: खर्क बहादुर पुन मगर

  हार्दिक बधाई तथा शुभकामना एभरेष्ट टाईम्स युकेका शुभचिन्तक खर्क बहादुर पुन मगरज्यु मगर संघ युके पलमस्टेड शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका सदस्यज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल

हार्दिक बधाई तथा मंगलमय शुभकामना: क्याप्टेन राम बहादुर पुन मगर

  एभरेष्ट टाईम्सका शुभचिन्तक तथा मगर संघ युकेका ट्रष्टी, बिधान समितिको संयोजक, मगर संघ युके केन्ट शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार आदरणीय दाज्यु क्याप्टेन राम बहादुर पुन मगर “फ़ोक्सटोन टाउन मेयर कम्यूनिटी अवार्ड २०२५” द्वारा

error: Content is protected !!