हार्दिक बधाई तथा शुभकामना: धन सार्की
हार्दिक बधाई हाम्रा एभेरेष्ट टाइम्सका शुभचिन्तक श्री धन बहादुर सार्कीज्यु गत बिहिवार, ४ मे, २०२३ का दिन सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट रसमोरबोरो काउन्सिल, विलिङ्ग टन वार्डको काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा

