
माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च बेलायतले मनायो विश्व मजदुर दिवस
लन्डन ३ मे २०२३। नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च बेलायतले विभिन्न कार्यक्रमसहित मे डे (मजदुर दिवस) को पूर्वसन्ध्यामा विश्व मजदुर दिवस मनाएको छ । बेलायतको अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा ३० अप्रिल



