ब्रिटिस गोर्खा मागबारे लन्डनमा त्रिपक्षीय वार्ता (दूतावासको विज्ञप्तिसहित)
लन्डन २० अप्रिल २०२३। भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बोधनका लागि बुधबार चौंथो चरणको त्रिपक्षीय वार्ता भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा करिब डेढ घण्टा भएको उक्त वार्तामा समान पेन्सन, वेलफेयर लगायत ‘एजेण्डा’ मा थप