बेलायत

बेलायतमा राजा चार्ल्स तृतीयको तस्वीर अंकित सिक्का प्रकाशन

लण्डन डिसेम्बर ८ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ । रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौं । लिला सेलिङ माबोको संस्मरणसंग्रह ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका

बघेता समाज युकेको अध्यक्षमा सुब घले

बघेता समाज युकेको अध्यक्षमा सुब घले लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका

बघेता समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा सुब घले चयन 

लन्डन ७ डिसेम्बर २०२२ । बाघेता (बाहुनडाँडा घेर्मु  ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका दिन हेक्स्हाम कम्युनिटी सेन्टर

बेलयतमा नेपाली वृद्धमाथि हातपात गरी लुट्न खोज्नेलाई झन्डै ४ वर्षको जेल सजाय

लण्डन डिसेम्बर ६ । बेलायतको अल्डरसटमा एक नेपाली वृद्धलाई हातपात गरी लुटपाट प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई झन्डै चार वर्षको जेल सजाय भएको छ । एलेक्जेन्ड्रा रोड, अल्डरसटका २९ वर्षीय ड्यारेन वाट्सलाई सोमबार विनचेस्टर क्राउन

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

लन्डन ६ डिसेम्बर २०२२ । गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रमबाट ८ हजार पाउन्डभन्दा बढी संकलन गरेको छ । अपागंता दिवसका अवसरमा साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रमबाट ८ हजार

तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

लण्डन डिसेम्बर ५ । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

मैले जीवनमा भेदभाव भोगेको छु : बेलायती प्रधानमन्त्री सुनक

लण्डन डिसेम्बर ३ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूले भेदभाव भोग्नुपरेको खुलासा गरेका छन् । यद्यपि अहिले बेलायतले परिस्थितिसँग जुध्न उल्लेखनीय प्रगति गरेको भन्दै यसको बचाउ गरेका छन् । भारतीय मूलका बेलायती नेताले बिहीबार राति

बेलायतमा नेपालीको जनसंख्या७२ प्रतिशतले वृद्धि, नेपाली भाषा बोल्नेको संख्या ७४ हजार

लन्डन ३ डिसेम्बर २०२२ । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको

जी-१० भित्र विश्वासको वातावरण बनाइ राख्न आवश्यक छ: गेसो

लण्डन डिसेम्बर २ । गोरखा भूतपूर्व सैनिक संघ गेसोले गोरखा भूतपूर्व सैनिकहरूको संयुक्त संयन्त्र जी -१० भित्र विश्वासको वातावरण बनाइ राख्न आवश्यक भएको बताएको छ । सो संयन्त्रका सदस्य समेत रहेका गेसो सभापति कृष्णकुमार राईले

बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन: पूर्ण गुरुङ, लण्डन ।

बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेद्वारा प्रवचन पूर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका श्रद्धेय गुरु हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले मेडिटेशन र योगाबारे प्रवचन दिएका छन् । हिज

नेपालका लागि बेलायती राजदूत पोल्लिटद्वारा लुम्बिनी भ्रमण

काठमाडौं डिसेम्बर १ । नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटले लुम्बिनीको भ्रमण गरेका छन् । बिहिबार उनले एसियाका तारा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका हुन् । भ्रमणमा क्रममा राजदुत निकोलालाई लुम्बिनी विकास

error: Content is protected !!