बीसीसी युकेद्वारा सेचेन खेन्चेनको बिदाइ तथा टुल्कुको स्वागत
पूर्ण गुरुङ लण्डन अगस्ट २३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) ले सेचेन खेन्चेन घ्युर्मि छुल्त्रिमको बिदाई तथा टुल्कु जिग्मे साम्तेनलाई स्वागत गरेको छ । गत शनिबार २० अगष्टका दिन अल्डरसटस्थित गुम्बामा बिदाई तथा स्वागत गरिएको

