पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विभिन्न उद्देश्यका साथ च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरेको छ । गत आइतबार ५ सेप्टेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त डिनर नाईट आयोजना गरिएको हो ।
लण्डन सेप्टेम्बर ६ । बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन । महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराए ।
लण्डन सेप्टेम्बर ६ । जी आर यन सी युकेले आगामी आइतबार दौड प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजे १० के र १०:१५ बजे २ के हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनार्सको सहकार्य रहनेछ
लन्डन सेप्टेम्बर ५ । बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई बेलायतकी
लण्डन सेप्टेम्बर ५ । बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च ओएनएफको अध्यक्षमा तुङग भुसाल सर्वसम्मत भएका छन् । अल्डरशटस्थित एम्पायरहलमा आइतवार आयोजना भएको मञ्चको सातौं राष्ट्रिय अधिवेशनले भुसाललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको
नगेन्द्र नेम्वाङ लन्डन ५ सेप्टेम्बर २०२२ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ४ सेप्टेम्बर आइतबारका दिन अल्डरसटमा आयोजित अधिवेशनले रिटायर्ड क्याप्टेन ताम ढेगाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो
लण्डन सेप्टेम्बर ४ । लिङथेप परिवार यूकेको पहिलो भेला सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पाएर हलमा परिचायत्मक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । उत्तरमा कार्डिफ, पूर्वमा आशफोर्ड देखि दक्षिणमा सोल्सबरीलगायत यूकेको विभिन्न क्षेत्रबाट
लन्डन ३ सेप्टेम्बर २०२२ । नेपाली एसोसिएसन वेल्टसायरको आयोजनामा बेलायतको स्वीन्डनवासी नेपालीहरुले कल्चर डे मनाएका छन् । यही ३ सेप्टेम्बर २०२२ शनिबार स्वीन्डनको फ़ारिङ्ग्डन पार्कमा आ-आफ्नो संस्कृति झल्कने भेषभुषामा सजिदै विभिन्न जात जातिको पहिचानलाई झल्किने
पूर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर(बीसीसी) युकेको निमन्त्रणामा अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया लण्डन आइपुगेका छन् । उनी बीसीसीले आइतबार अल्डरसटमा आयोजना गर्न लागेको च्यारिटी डिनर कार्यक्रमका लागि शुक्रबार साँझ लण्डन आइपुगेका हुन्
लन्डन ३ सेप्टेम्बर २०२२ । नेपाली युथ एसोसिएसन यूकेको आयोजनामा आज शनिबार बेलायतमा १० औं ग्रीनवीच महोत्सव हुँदै छ । वुल्लीच आर्टिलरी ब्यारेकको मैदानमा दशौँ ग्रीनवीच महोत्सव हुन लागेको हो । एशोसिएसन अध्यक्ष एवम् महोत्सव