बेलायत

लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूकेद्वारा विभिन्न विधाका १३ कलाकारलाई सम्मान

लन्डन १४ जुन २०२२ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले बेलायत भ्रमणमा रहेका कलाकार सम्मान गरेको छ । १२ जुन २०२२ का दिन अल्डरसटमा एक कार्यक्रमबीच विभिन्न संघ संस्थाद्वारा आमन्त्रित विभिन्न विधाका

एफएनजे यूके पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

लन्डन १३ जुन २०२२ । नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’को लागि आवेदन आह्वान गरिएको छ। पुरस्कार छनोट समितिले गत साता नै एक सूचना जारी गर्दै पुरस्कारको लागि

यूकेका पाँचथरेको वार्षिक भेला सम्पन्न

लन्डन १३ जुन २०२२ । पाँचथर समाज सेवा यूकेको १३ औं वार्षिक भेला ११ जुनका दिन अल्डरसटको एम्पायर हलमा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । पाँचथर समाज सेवा

१२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लवलाई

लण्डन १२ जुन । १२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लव बीबीसीले जितेको छ । शनिबार लण्डनको हन्स्लो स्पोर्टस क्लवमा २० टिमबीच भएको ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको

बेलायतले युक्रेनलाई थप सैन्य सहयोग गर्ने

लण्डन जुन १२ । बेलायतका रक्षामन्त्री वेन बालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । युक्रेनमा रुसी सेनासित लड्न सैनिक सामग्रीको अभाव भइरहेको समाचार आइरहेको बेलामा रक्षा मन्त्री वालेसले सो प्रतिबद्धता सार्वजनिक गरेका

नेपालीसहित दसौं हजारको सहभागितामा ‘भिक्टोरिया डे’ मनाइयो

तस्बिर सौजन्य : मिलन तमु लन्डन १२ जुन २०२२ । बेलायतको रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’ यो पटक बेलायतवासी नेपालीले उल्लेख्य सहभागिता जनाएको छ । शनिबार अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएर

हार्दिक समबेदना: आदरणीय बाज्ये बिर बहादुर गर्बुजा

हार्दिक समबेदना म्याग्दी, रघुगंगा ७ चिमखोला गर्बुजा भाइखलकको सबैभन्दा जेष्ठ नागरिक तथा अबिभाबक आदरणीय बाज्ये बिर बहादुर गर्बुजाज्युको निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा जेठी फुपु दमती गर्बुजा पाइजा, माइला बाबा

नेपाल पत्रकार महासंघ युकेले १० औं बार्षिकोत्सब मनाउने

०९ जुन २०२२ बेलायत। नेपाल पत्रकार महासंघ युकेले १० औं बार्षिकोत्सब आउदो जुलाई १० का दिन Blue Sports Venue, 220 headstone Lane, Harrow, London, HA2 6LY मा मनाउने भएको छ। संस्थाका महासचिब नरेन्द्र बस्नेतले बार्षिकोत्सबको

आरोही निर्मल पूर्जा प्रतिष्ठित अवार्ड ‘एमबीई’बाट सम्मानित

लन्डन ९ जुन २०२२ । विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई

को हुन् क्याप्टेन राम बहादुर पुन?

लन्डन जून ८, २०२२। क्याप्टेन रिटायर्ड रामबहादुर पुन फोक्सटन नेप्लिज कम्युनिटीको ट्रस्टी हुन् भने मगर संघ युकेको सल्लाहकार, बिधान संयोजक, बाग्लुङ समाज युकेका सल्लाहकार, मगर संघ युके केन्ट शाखाका पुर्बअध्यक्षलगायत धेरै संघ संस्थाहरुमा तथा सामाजिक

बीसीसी लन्डन ब्रान्चले संकलन गर्‍यो गुम्बाका लागि १० हजार पाउन्ड

लन्डन ९ जुन २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च (बीसीसीएलबी) ले खाना स्टल राखेर गुम्बाका लागि १० हजार पाउन्ड संकलन गरेको छ । तमुधिं यूकेको आयोजनामा जुन ४ तारिख २०२२ का दिन अल्डरसटमा आयोजित

error: Content is protected !!