
बीसीसी लन्डन ब्रान्चले संकलन गर्यो गुम्बाका लागि १० हजार पाउन्ड
लन्डन ९ जुन २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डन ब्रान्च (बीसीसीएलबी) ले खाना स्टल राखेर गुम्बाका लागि १० हजार पाउन्ड संकलन गरेको छ । तमुधिं यूकेको आयोजनामा जुन ४ तारिख २०२२ का दिन अल्डरसटमा आयोजित
