कोरोनाको नयां भेरियन्ट बेलायतमा पनि भेटियो
लण्डन मंसिर १२ । कोरोनाको नयां भेरियन्ट ‘ओमिक्रोन’ बाट बेलायतमा पनि दुई जना संक्रमित भएका छन् । घातक र संक्रामक ठानिएको कोभिडको नयां भेरियन्ट चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद

