कविता: माटोको घैंटो: जित बुढाथोकी छन्त्याल
जित बुढाथोकी छन्त्याल कविता: माटोको घैंटो एउटा माटोको घैंटो निस्कने साँघुरो बाटो घैंटोभित्र अनेकौं जीव जीवाणु र बीजाणु जन्मन्छ त्यहीं र मर्छ त्यहीं देह सडेर बन्छ माटो त्यो साँघुरो बाटोबाट निस्कन्छ त केवल प्राण। अनि वैतरणी

