
विचार : मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो, के देखिन्छन् लक्षण, के छ उपचार ?
डा प्रकाश बुढाथोकी मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ
