
एनआरएनएमा राम्रो उम्मेदवार छान्न स्वविवेक प्रयोग गरौं [विचार]
६ वर्ष अघि हर्क साम्पाङ धरानको मेयर पदमा चुनाव उठे । आफूले चलाउने गरेको टेम्पोमा माईक जोडे । मतदान क्याम्पेनमा एक्लै हिँडे । म धरानको विकासमा नयाँपन दिन्छु, मलाई भोट दिनोस्, मलाई जिताउनोस् भन्दै टेम्पो
