लमजुङमा दोर्दी खोलामा अचानक बाढी आउँदा ४ को मृत्यु, ७ जना वेपत्ता

SHARE:

काठमाडौं । लमजुङको दोर्दी खोलामा अचानक बाढी आउँदा चार जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको हो । ७ जना हराइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए । मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदार हुन् ।

बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ । प्रजिअ भट्टराईले भने, ‘निरन्तर वर्षा पनि भएको छैन । यो ठूलो खेला पनि होइन । अनाचक बाढी आएकाले पहिलोका कारण खोला थुनिएको र त्यो खुल्दा एक्कासी बाढी आएको हम्रो अनुमान छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!