नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिर बहादुर तामाङ घिसिङ चयन

SHARE:

लन्डन । नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ तामाङ चयन भएका छन् ।

टोकियोमा सम्पन्न समाजको १० औं महाधिवेशनले (२०२६-२०२८) कार्यकालका लागि गिरबहादुर तामाङको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो ।

१) अध्यक्ष : गिरबहादुर तामाङ (घिसिङ)
२) वरिष्ठ उपाध्यक्ष : तेज बहादुर थिङ
३) उपाध्यक्ष : ललिता तामाङ
४) उपाध्यक्ष : अष्ट माया तामाङ
५) उपाध्यक्ष : सुस्मा लामा वाइबा
६) उपाध्यक्ष : कर्म दोङ तामाङ
७) उपाध्यक्ष : नानी माया तामाङ
८) महासचिव : देवेन्द्र तामाङ
९) सचिव : मनिता मोक्तान
१०) सचिव : प्रकाश तामाङ ग्लान
११) सचिव : सागर पाख्रिन तामाङ
१२) सचिव : राजेन्द्र लामा
१३) सचिव : विशाल जिम्बा
१४) कोषाध्यक्ष : लक्ष्मी वाइबा मोक्तान
१५) सह-कोषाध्यक्ष : निरू तामाङ
१६) सह-कोषाध्यक्ष : रोनिश तामाङ
सदस्यहरू :
१७) कुमार लामा
१८) रोहन लुङ्बा
१९) रविन लामा
२०) मिलन लामा
२१) सुमित्रा तामाङ
२२) निम बहादुर तामाङ
२३) प्रशान तामाङ
२४) विकास थिङ तामाङ
२५) प्रज्वल घिसिङ
२६) सुरज तामाङ
२७) अर्जुन तामाङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!