तीन एआईजीहरुको सरुवा

SHARE:

काठमाडौँ । सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरुको सरुवा गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए । सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

यस्तै, मानवस्रोत साधान विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमार मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ ।

पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!