काठमाडौंको मुटु माइतीघरमै भेटियो बम, सेनाले गर्‍यो डिस्पोजल

SHARE:

काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ ।

बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!