साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

SHARE:

काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो । शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो आफमा थप चार गोल खान पुग्यो । भारतले उत्कृष्ट प्रर्दशन गर्दा नेपालको खेल रक्षात्मक देखिएको थियो ।

लज्जास्पद हारसँगै नेपालले उपविजेतामा चित्त बुझाएको छ । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-०ले पराजित भएको थियो ।

त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो । फाइनल खेलमा भने नेपालमाथि पुनः भारत हावी भयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!