तमुधिं यूकेको आजीवन सदस्य रात्रिभोज २०१९ का तस्बिरहरु

SHARE:

लन्डन । तमुधिं यूकेले शनिबार यहाँ आजीवन सदस्य रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । विगतमा झैं यस वर्ष पनि रात्रिभोज आयोजना गरिएको हो । रात्रिभोजमा पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायत दर्जनौंको सहभागिता थियो । रात्रिभोजमा विभिन्न कला र नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

एकअर्काबीच  परिचय गर्ने, भेटघाट, संस्थाप्रति चिन्तन गर्ने र संस्थामा उत्कृष्ट योगदान पुर्याउने आजीवन सदस्यहरुलाई अवार्ड प्रदान गर्न रात्रिभोजको आयोजना गरिने गरेको आयोजकको भनाइ छ ।

कार्यक्रमको अध्यक्षता तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले गरेका थिए ।

आजीवन सदस्य सदस्यहरुका लागि पहिलो पटक सन् २०१३ को अक्टोबरमा तत्कालीन अध्यक्ष कमल गुरुङले रात्रिभोज आयोजनाकाे गर्ने परम्परा बसालेका हुन् ।

तस्बिर : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!