बंगलादेशका राष्ट्रपति स्वदेश फर्किए

SHARE:

काठमाडौँ । चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरेकी थिइन् । नेपाल बसाइँको क्रममा उनले उपत्यकाका पर्यटकीयस्थलका साथै पोखराको पनि भ्रमण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!