स्थानीय प्रहरीमा भर्ना खुल्यो

SHARE:

एटा संवाददाता
अल्डरसट । हम्पसायर कन्स्टबुलरीले नयाँ प्रहरी भर्ना गर्ने जनाएको छ । आउने ८ फेबु्रअरीका बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अल्डरसटस्थित प्रिन्सेस हलमा भर्ना खोलिएको हो । इच्छुक महानुभावहरुले सो दिन उपस्थित हुनका लागि हम्पसायर कन्स्टबुलरीका दुर्गा थापाले अनुरोध गरेका छन् ।

बेलायतमा नेपालीहरुको बसोबास सँगसँगै नेपालीहरु विभिन्न क्षेत्रमा पेसा तथा व्यवसायमा लागेका छन् । ब्रिटिस गोर्खामा मात्र भर्ती भएको देखिने नेपालीहरु पछिल्लो समय स्थानीय प्रहरीमा समेत कार्यरत रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!