तेज थकाली
मलाई नपाए मर्छु भन्ने मान्छे
मलाई नपाए काली गण्डकीमा हामफाली मर्छु भन्ने मान्छे
तिमी कस्तो मान्छे…
मर्छु भन्ने मान्छे, मलाई छाडी जान सक्ने मान्छे
उसैलाई पनि मारी, छाडी जान सक्ने मान्छे
तिमी कस्तो मान्छे कष्ट पारी छाडी, जान सक्ने मान्छे
तिमी कस्तो मान्छे….
तिमी कस्तो मान्छे फेरि अर्कोलाई पनि मारी जान सक्ने मान्छे
तिमी कस्तो मान्छे, म त मर्नेलाई बचाउने मान्छे
तिमी कस्तो मान्छे….
तिमी कस्तो मान्छे, फेरि आर्कोलाई पनि मार्न सक्ने मान्छे
तिमी कस्तो मान्छे, अरुलाई रुवाउन सक्ने मान्छे
तिमी कस्तो मान्छे, अर्काको भाग्य खोस्न सक्ने मान्छे
तिमी कस्तो मान्छे….
तिमी कस्तो मान्छे, आज सुख देखेर भोली नै दुःख देख्ने मान्छे
तिमी कस्तो मान्छे, मलाई नपाए कालीगण्डकीमा हामफाली मर्छु भन्ने मान्छे
तिमी कस्तो मान्छे, बचाउनेलाई मारी जाने मान्छे
तिमी कस्तो मान्छे….
तिमी कस्तो मान्छे, दुई डुङ्गामा दुइटा खुट्टा हाल्ने सक्ने मान्छे
तिमी कस्तो मान्छे, हँसाएर रुवाउनु सक्ने मान्छे
तिमी कस्तो मान्छे, आखिरीमा न पारि न वारि
तिमी कस्तो मान्छे, मरेकोलाई पनि मार्न सक्ने मान्छे
तिमी कस्तो मान्छे ….
तिमी कस्तो मान्छे मरेकोलाई फेरि मार्ने मान्छे
म त मर्नेलाई बचाउने मान्छे
तिमी कस्तो मान्छे,
म कस्तो मान्छे,
म त मर्नेलाई बचाउने मान्छे






