ज्वरो (१००. ४ फ. खोकी
साबुन पानीले वा स्यानिटाइजर् ले हाथ धुनुहोस् खोक्दा वा हाछ्यु गर्दा सधै मुख र नाकरुघा खोकीको लक्षण देखिएमा सम्पर्कमा नआउनुहोस रुघा खोकी को लक्षण देखिएको व्यक्ति सित सम्पर्कमा नआउनुहोस
बेलायत सरकारले कोरोनाको संक्रमणले गर्दा बिना कारणघर देखि बाहिर ननिक्लन आव्ह्वान गरेको छ । तपाई अतिआवश्यक कारणले मात्र घर बाहिर निक्लनु होला नत्रतपाईलाई जरिवाना लाग्न सक्छ र घर बाहिर निक्लिन परेमाअर्को व्यक्ति देखि कमसेकम २ मिटर को दुरीमा रहनुहोला रघर आउने बित्तिकै साबुन पानीले हाथ धुनुहोला । तललेखिएका कुनै चार अवस्थामा मात्र घर बाहिर निक्लनसक्नुहुन्छ ।
१. आवश्यक खरिददारी गर्न
२. दिन मा एक चोटी कसरत गर्न (२ जना भन्दा बढी संगैन हुनुहोस)
३. औषधि उपचार गर्न वा अरुलाई स्याहार गर्न
४. काम गर्न जाँदा आउंदा (यदि घर देखि काम गर्ननमिलेमा)