कोरोनाबाट विश्‍वभर २ लाख ४७ हजारको मृत्यु, बेलायतमा साढे २८ हजार नाघ्यो

SHARE:

जेनेभा । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर २ लाख ४७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ३५ हजार ३३ नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार बिहानसम्ममा विश्वभर २ लाख ४७ हजार ३०६ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र ६७ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा २८ हजार ५२० को मृत्यु भएको छ भने संक्रमित १ लाख ८७ हजार ८४१ संक्रमित भएका छन ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

United States  –67674

Spain -25264

Italy -28884

United Kingdom -28520

France -24898

Germany -6866

Russian Federation -1280

Turkey -3397

Brazil -7025

Iran, Islamic Republic of -6203

China -4637

Canada -3795

Belgium -7844

Peru -1286

India -1391

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!