इरानी मिसाइल आक्रमणमा कुवेतमा सोमकुमार तामाङको मृत्यु

SHARE:

लन्डन । इरानी मिसाइल आक्रमणबाट कुवेतमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ ।

कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा ३० जुलाई २०२६मा आक्रमण हुँदा नेपाली श्रमिक तामाङको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । ताामङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए ।

इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या दुई पुगेको छ । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!