कोरोनाको डर देखाएको भन्दै लन्डनमा सरकारविरुद्ध प्रदर्शन

SHARE:

लन्डन १४ भदौ । सरकारले कोरोनाबारे भ्रम फैलाउँदै नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै शनिबार लन्डनमा विशाल जनप्रदर्शन भएको छ । प्रदर्शनकारीले कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउँदै सरकारले थुन्ने काम गरेको आरोप लगाएका छन् ।

लन्डनमा भइरहेको जनप्रर्दशमा सहभागीहरुले कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृत्यु हुने भनेर सरकारले झुटो रिर्पोट सार्वजनिक गरेको आरोप लगाए बीबीसीले लेखेको छ । यस्तै गरी जर्मनीको बर्लिनमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएका स्वतन्त्र नागरिको समूहलाई प्रहरीले तितरबितर पारेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!