सामाजिक अभियन्ता पुनम वनेम नेम्वाङद्वारा संकलित १ लाख ५४ हजार बिरामी रम्तेललाई हस्तान्तरण [नामावली]

SHARE:


लन्डन फागुन ४ । रुखबाट लडी खुट्टामा गम्भीर चोट लागेपछि कोसी अञ्चल अस्पताल विराटनगरमा उपचाररत रुपबहादुर रम्तेलका लागि बेलायतमा सामाजिक अभियन्ता पुनम वनेम नेम्वाङद्वारा संकलित १ लाख ५४ हजार ४ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

मनोक्रान्ति रेकी समूहसहित ४८ सहयोगीबाट संकलित रकम सामाजिक अभियन्ता पुनम वनेम नेम्वाङका नाती काजी वनेमले सोमबार पीडित रम्तेललाई हस्तान्तरण गरेका हुन् । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं २ निवासी रम्तेल केही महिना पहिले घाँस काट्ने क्रममा रुखबाट लड्दा खुट्टामा गम्भीर चोट लागेको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेको भन्दै सहयोगको अपील भएपछि अभियान चलाइएको पुनम नेम्वाङले बताइन् । उनले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगी मनहरुलाई ह्रदयदेखि धेरै धेरै धन्यवाद भनेकी छन् ।

सहयोगी दाताहरुको नामावली यस प्रकार रहेका छन्
1) डम्बर वनेम( ब्रुनाइ) £64
2) नगेन्द्र नेम्बाङ (Uk) £ 50
3) कामना नेम्बाङ ( ब्रुनाइ) £ 32
4) शान्ति जबेगु (Uk) £ 32
5) कुबेर सिङ नेम्बाङ + सुभ नेम्बाङ Uk)£32
6) खर गुरुङ (Uk) £31
7)सुभर्ण नेम्बाङ (Uk) £25
8)भक्तिहाङ नेम्बाङ (Uk) £25
9)हरि भटराइ (Uk) £25
10)अनिता राइ (Uk) £21
11) कृष्ण लिला नेम्बाङ (Uk) £21
12) अ्मृता गुरुङ ( Uk) £20
13) कोशमाया तुम्रोक (Uk) £20
14) कलिमाया थजालि (Uk) £20
15) रेबिका अर्याल (Uk) £20
16) कबिता गुरुङ (Uk) £20
17) तारा बहादुर कन्दवा (Uk) £20
18) नेत्र गुरुङ (Uk) £20
19) सिब गुरुङ (Uk)£20
20) सिल्पा क्षेत्री (Uk)£20
21) दल थापा (Uk)£20
22) कपुर श्रेष्ठ (Uk)£20
23) उमा गुरुङ Uk) £20
24) पुजा थापा Uk)£20
25) गोकुल वनेम Uk)£15
26) लोकमाया वनेम Uk)£15
27) तुल तामाङ Uk)£15
28) गोमा राना Uk)£12
29) हरि राइ Uk) £11
30) दुर्गा पाङ्मा Uk)£10
31) सुभर्ण गुरुङ Uk)£10
32) येङ्जि सेर्पा Uk)£10
33) गोप बहादुर मगर Uk)£10
34) रन बहादुर तावा Uk) £10
35) सिता नेम्बाङ Uk) £10
36) कबिता Uk)£10
37) मुना Uk)£10
38) निलम गुरुङ Uk)£10
39) आशा लिम्बु Uk)£10
40) सम्झाना गुरुङ Uk)£10
41) मिना नेम्बाङ Uk)£10
42) खेम गुरुङ Uk) £5
43) sunny cabellon Uk)£5
44)पुनम वनेम नेम्बाङ Uk)£25
45) नरेश वनेम malesiya) रु 7,000
46) युबराज वनेम ब्रुनाइ) रु 5,000
47) हस्त वनेम क्रोसिया) रु 4,000
48) सुबिन वनेम साउदि) रु 4,000

स्मरण रहोस्, पुनम वनेम नेम्बाङ्ग र भूपेन्द्र वनेमको संयोजकत्वमा पाँचथर फिदिम १४ लुङरुपामा खेल मैदान खरिदका लागि देश विदेशबाट ४९०००००।- रुपैयाँ (अक्षरेपी उन्पचास लाख रुपैयाँ) संकलन गर्न सफलताका साथ यही फागुन २० गते सम्पन्न गर्दैछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!