काउन्सिलर उत्तरबहादुर गुरुङ दम्पतीले दिए जन्मदिनमा १ लाख ५ हजार भूमिदान

SHARE:

लन्डन । बेलायतमा अल्डरसट वेलिङटन वार्डका काउन्सिलर उत्तरबहादुर गुरुङ र बत्तिमाया गुरूङ दम्पतीले जन्मदिनको अवसरमा भूमिदान गरेका छन् ।

पुरानो गाउँ पोखर-१३ बीपीमार्ग, हाल युके निवासी काउन्सिलर श्रीमान्/श्रीमती गुरुङ दम्पतीले काठमाडौं बुढानिलकण्ठ भंगाल-८ स्थित गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणका लागि भुमिदान सहयोग स्वरूप एक लाख पाँच हजार रूपैयाँ भुमिदान सहयोग गरेका हुन् । समाजका अध्यक्ष शीरलामा गुरुङले सहयोगी काउन्सिलर दम्पतीलाई हार्दिक साधुवाद दिँदै सपरिवारमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

गुरूङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रीय कार्यालय गुम्बा भवनको शीलान्यास गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!