दिपेन्द्र आलेमगरको अर्को लोकदोहोरी गीत ‘हिँड सानु’ सार्वजनिक

SHARE:

मनसुधन थापामगर
बेलायत चैत १० । लोक तथा दोहोरी गायक दिपेन्द्र आलेमगरको अर्को प्रस्तुति ‘हिँड सानु’ सार्वजनिक भएको छ ।

आले मगरको आफ्नै स्वर, शब्द र संकलनमा रहेको यो गीत चैत ९ गते सोमबारको दिन देउराली म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा दिपेन्द्र आले मगरलाई मिठो स्वरकी धनि रेनु रिलामी मगरले साथ दिएकी छन् ।

चित्र मास्की मगरले निर्देशन गरेको हिँड्न सानु गीतमा सञ्चिता शाही र आर.के. परियारको अभिनय देख्न सकिन्छ । संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् ।

प्रिज्म स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन् भने कोरियोग्राफरका रुपमा रक कौशल छन् । राजेश कुमारले सम्पादन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!