बीपीआई रियल स्टेट कम्पनीको वार्षिकोत्सवमा चेपांग समुदायलाई सहयोग

SHARE:

लन्डन असार ११ । बेलायतमा स्थापित बीपीआई रियल स्टेट कम्पनीले पाँचौ वार्षिकोत्सवका अवसरमा चेपांग समुदायलाई सहयोग गरेको छ । कम्पनीले कोभिड १९ महामारीलाई मध्यनजर गर्दै आर्थिक रुपमा कमजोर रहेका चेपांग एकल महिला र उनीहरुका बालबच्चालाई अत्यावश्यक खाद्यान्नलगायत सामग्रीहरु प्रदान गरी वार्षिकोत्सव मनाएको हो ।

बीपीआई रियल इस्टेट कम्पनीले प्रोपर्टी व्यस्थापन, प्रोपर्टीमा लगानीसहित प्रोपर्टी सम्बन्धि सबै सेवा दिंदै आइरहेको कम्पनीकी महाप्रबन्धक शान्ति लिम्बुले बताइन् । उनले आफू साहित्यकार एवं समाजसेवी पनि भएकाले साहित्य र महिलाहरुको हक हितका लागि आफ्नो क्षमताले भ्याएसम्म सधैं सहयोग गर्न तत्पर रहने पनि बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!